नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजबाट शुरू भएको छ। भौतिक उपस्थितिभन्दा भर्चुअल माध्यमलाई प्राथमिकता दिँदै बैठक जुम एप मार्फत सञ्चालन भइरहेको छ।
बैठकमा पार्टीका महामन्त्री गुरुराज घिमिरेले आफ्नो प्रस्ताव प्रस्तुत गरेका छन् भने उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२ र कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ पेश गरेका छन्। अनलाइन माध्यमबाट आयोजित बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको छ।
आगामी निर्वाचनको तयारी, पार्टी गतिविधिको व्यवस्थापन र संगठन सुदृढीकरणलाई लिएर यो बैठकलाई महत्वपूर्ण मानिएको छ। बैठकबाट केन्द्रीय स्तरका केही महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ।
देश
राजनिती
हेडलाइन
निर्वाचनको तयारीमा कांग्रेस सक्रिय, केन्द्रीय कार्यसम्पादन समितिको अनलाइन बैठक शुरु।
- २६ माघ २०८२, आईतवार
- 246 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार