बीरगंज ०२ जेठ
नेपाल सरकार गाजाको औषधिजन्य उपयोगको नीतिगत व्यवस्था गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षमा गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनी प्रबन्ध गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनि प्रबन्ध गरिने घोषणा गरेका हुन् । सयुक्त राष्ट्र संघले र बिश्व स्वास्थ संगठनले गाजा लागुऔषध नभई प्रकृतिक जडिबुटी हो भनि प्रमाणित गरेरेपछि नेपालमा पनि गाजा खेतिलाई मन्यता दिन माग हुदै आएको थियो ।
संसदमा समेत गाजा खेतिलाई मन्यता दिन माग हुदै आएको थियो अन्तत सरकारले आफ्नो निति तथा कार्यक्रममा गाजालाई औषधिजन्य उपयोगको लागी प्रयोग गर्ने भनेको छ । गाजा खेतिले मान्यता पाउने भनेपछि किसानहरु उत्साहित भएका छन ।
देश
राजनिती
स्वास्थ्य
हेडलाइन
गाजाको औषधि जन्य उपयोगको नीतिगत व्यवस्था गरिने
- २ जेष्ठ २०८१, बुधबार
- 391 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
हिन्दू–मुस्लिम सद्भावको सन्देश फैलाउँदै कांग्रेस नेता साहबुद्दिन, शक्तिपीठदेखि मन्दिरसम्म
४ कार्तिक २०८३, मंगलवार
प्रदेश २, विविध, हेडलाइन
SIP कागजमै सीमित नराख्न जोड, विद्यालय सुधारका लागि सरोकारवालाबीच
२२ आश्विन २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार