खुकुरी काण्डले नया बहस सुरुभएको छ
काठमाडौंको रिपोर्टस क्लबमा नेपाली काग्रेसका सह महामन्त्री महेन्द्र यादबमाथि भएको खुकुरी प्रहारको घटनाले सामाजिक सन्जालहरु भरिएका छन । कांग्रेस नेतामाथि खुकुरी प्रहार गर्नेको प्रसन्सा समेत गरिएको छ । नेताहरुमाथि आक्रमणको जनताले खुलेर प्रसन्सा गर्नु भनेको अराजक्तालाइ प्रसय दिनु हो सभ्य र कानुनी राज्यलाई मान्ने नागरिकले हिंसालाइ समर्थन गर्न सक्दैन र गर्नुपनि हुदैन तर सोच्नुपर्ने के छ भने नेताहरुलाइ कोहि कसैले गाली गर्दा होस चाहे भौतिक रुपमा आक्रमण हुदा नेता दयाको पात्र हुदैन्न आक्रमणकारिले स्याबासी पाउछ किन यस्तो हुदैछ गम्भीर भएर सोच्नुपर्ने भएको छ । नेताहरुले जनताको बिश्वास गुमाएको कारण यस्तो अबस्था आएको हुनुपर्छ । अहिले नेताहरुले राम्रो काम गरेपनि जनताले बिश्वास गर्दैन्न त्यसमा नेताहरुले स्वार्थबस काम गरेको जनताले सोच्छन । नेताहरुले गल्तिमाथि गल्ति गरिरहेका छन नेता देखि जनता वाक्क दिक्क भैसकेका छन । राज्य ब्यबस्थाको विकल्प खोज्न समेत थालिसकेका छन । काठमाडौंमा भएको खुकुरी प्रहारको घटनालाइ किनैपनि हालतमा समर्थन गर्न सकिदैन तर आलोच्य कामगर्ने नेताहरुलाइ पनि समर्थन गर्न सकिदैन आउदा दिनमा यस्तो घटना नदोहोरियोस भनि सबैजना सचेत हुन आबस्यक छ ।
Related Post
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार