सरोज खड्का ।
बिरगंज २१ भाद्र ।
प्रधानमन्त्री तथा नेकपा माओबादिका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आक्रमक भएर देशको ठुलो सानो तस्कर देखी भ्रष्टाचारिहरु माथी आक्रमक भएर प्रस्तुत भएपछि सत्ता गठबन्धनका दलका नेताहरुको होस उडेकाे छ भने नेपाली काग्रेस सत्तामा टासिएर बसिरहे बिभाजन हुने निस्चित जस्तै भैसकेको छ । नेपाली काग्रेसका दोस्रो पुस्ताका नेताहरु एमाले र रास्वपासङ्ग गठबन्धन गरेर सरकार बनाउनु पर्ने पक्षमा छन । उता प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष के पि ओलिपनि जसरी भएपनि प्रचण्ड नेतृत्वको सरकार ढाल्ने पक्षमा छन । ओलिले काग्रेसका महामन्त्री गगन थापालाइ प्रधानमन्त्री बनाएर भएपनि प्रचण्ड सरकार हटाउन रणनीति बनाएका छन ।
ओलिले गागनलाइ प्रधानमन्त्री , रास्वपाका अध्यक्ष रबि लामिछानेलाइ गृहमन्त्री र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देललाइ अर्थमन्त्री बनाउने पक्षमा छन । गगनको पनि सोही आसयको अभिब्यक्तिहरु आउने गरेका छन । प्रचण्डको सरकार रहिरहे थप भ्रष्टाचारको फाइल खुल्ने र आफु सहित आफ्ना पार्टीका नेताहरु समेत मुछिने ओलिलाइ चिन्ता छ । शशांक कोइराला र गगन थापाले सकेसम्म शेर बहादुर देउबालाइ पार्टीको सभापति र ससदिय दलको नेताबाट हटाउने त्यसो गर्न नसके पार्टी बिभाजन गरेर एमाले सहितको दलहरु सङ्ग गठबन्धन गरेर सरकारको नेतृत्व गर्ने रणनीतिमा लागेका छन ।
देश
राजनिती
हेडलाइन
नेपाली काग्रेंस बिभाजनको संघारमा पुग्यो के.पीको खेल गगन प्रधानमन्त्री रबि गृहमन्त्री र लिङ्देल अर्थमन्त्री हुने खेल शुरु
- २१ भाद्र २०८०, बिहीबार
- 268 Views
Related Post
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार