April 21, 2026
Parsa, Nepal
देश समाज सम्पादकीय हेडलाइन

नेपालमा सामाजिक सदभाव कस्ले बिथोल्न खोज्दै छ ?

वीरगंज १० भाद्र ।
जाति धर्म बिच एतिहासिक सदभाव रहेको नेपाल जस्तो शान्तिप्रिय देशको सामाजिक सदभाव कस्ले बिथोल्न खोजिरहेको छ । धरानमा गोरु काटेर भोज गर्नु र सहभागीले हिन्दुत्वको चर्को बिरोध गर्नु ७७ जिल्ला सदरमुकाममा गोरु काट्ने भनि धम्किपुर्न भाषा प्रयोग गरि हिन्दु धर्मालम्बिहरुलाई चुनौति दिनु जस्तो कार्यले देशमा धार्मिक द्वन्दको स्थिति सृजना गरेको छ । हिन्दु धर्म गुरु सहित हिन्दु धर्ममाथी आस्था राख्नेहरु सडकमा उत्रिएका छन यस्तो साम्प्रदायिक सदभाब माथी आच पुर्‍याउनेहरुलाइ कारवाहि नगरेर सरकार मुकदर्शक भएर किन बसेको छ ? नेपालमा मुल बसि भनेको आदिबासी मात्र हो । हिन्दु भारतबाट आएका हुन भने आफुलाइ जनजाती हौ भन्नेहरु मङगोलियाबाट चीन हुदै नेपाल आएका हुन । नेपालमा हिन्दु , बौधिश्ट , मुस्लिम र किरात धर्मावलम्बिहरु मात्र हुन बाकी सबै पछि आएका हुन । परापुर्ब काल देखी नेपालमा बसोबास गर्दै आएका हिन्दु , बौद्धिष्ट , मुस्लिम र किरात बिच कुनैपनि किसिमको कटुता थिएन र छैन पनि एक आपसमा मिलेर सामाजिक सदभाव कायम राखेर एक अर्काको धर्मको सम्मान गरेर बसेका थिए । अहिले आएर कस्को इसारामा कस्को निर्देशनमा राइ लिम्बुहरु हिन्दु धर्मको कटु आलोचक बने गोरु काटेर भोज गरेको दृश्या सामाजिक सन्जालमा भाइरल गरे किन र कस्को स्वार्थको लागी पुर्बान्चालको केहि पाहाडि जिल्लामा रहेका राइ लिम्बुको जनसंख्या कति छ सिङ्गो नेपाललाइ चुनौती दिन सक्ने हिम्मत उनिहरुमा कसरी आयो खोजिको बिषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *