एक कुन्टल सुन तस्करी कान्डमा दाउद इब्रहिमको पनि नाम जोडिएपछि भारतले पनि चासो देखाउन थाल्यो ।
त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल भन्सारबाट पास भएको सुन सिनामङ्गलमा पक्राउ परेर अनुसन्धान सुरु हुदा नेपालका उच्च स्तरिय तहका नेता उच्चपदस्थ अधिकृतहरु चाइनिज तस्कारहरु ठुला ब्यापारिहरुको नाम मुछिए सङ्गै डि कम्पनिका सन्चालक कुख्यात अन्तराष्ट्रिय अपराधी गिरोहको सरगना दाउद इब्राहिमको नाम जोडिए पछि भारतिय खुपिया एजेन्सिहरुको पनि चासो बढेकाे छ । चिन र हङ्कङ्गबाट तस्करी भै नेपाल आएको सुन दाउदको भएको तथ्या फेलापरेको छ । चिनि तस्कर गिरोह नेपाली तस्कर गिरोह नेपालका सत्ता सन्चालन गरिरहेका र प्रतिपक्षमा रहेका नेताहरु उच्च प्रहरी अधिकारिहरु भन्सार बिभागका अधिकारिहरु दाउद इब्राहिमको भरिया मात्र भएको प्रष्ट भएको छ । भारतको माेष्ट वानटेड आतंकबादी पाकिस्तानको संरक्षणमा बसेका सरगना दाउद इब्राहिमले सुन जालिनोटको कारोबार नेपालको बाटाे भएर गर्ने गरेको खुलासा भएपछि नेपालका उच्चतहका नेताहरु उच्च अधिकारिहरु अतिएका छन । उता सम्पुर्ण अपराधिक काम दाउदले नेपालको बाटो भएर गर्ने गरेको खुलासाले भरतिया खुपिया एजेन्सिहरुलाइ पनि झस्क्याएको छ ।क्रमश:
Related Post
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार