April 15, 2026
Parsa, Nepal
देश समाज हेडलाइन

सुन तस्करीको रुप परिवर्तन धुलो र झोल बनाएर तस्करी हुदै ।

पर्सा  २८ श्रावण । नेपालमा सुनको तस्करिले जरो गाडेका छ । सरकार प्रहरी प्रशासन राजश्व अनुसन्धान जतिसुकै सक्रिय भएपनि सुनको तस्करी रोकिने वाला छैन ।

नेपाल सुन तस्करहरु गिरोहले बाटाेकाे रुपमा प्रयोग गर्दै आएका छन । पन्चायत कालमा पनि राजपरिवारकै सदस्यको सङ्लतामा ठुलो परिमाणको सुनको तस्करी हुने गरेको थियो । राजा बिरेन्द्रले सुन र मुर्ति तस्करी काण्डकाे भण्डाफाेर गर्दा आफ्नै कान्छो भाइ युबराज धिरेन्द्र , आइ जि पि डि बि लामा , सेनापति भरत गुरुङ सहितका गिरोहलाइ जेलमा कोचेका थिए ।

पन्चायत कालमा पनि राजपरिवारकै सदस्यको सङ्लतामा ठुलो मरिमाणको सुनको तस्करी हुने गरेको थियो ।

राजा बिरेन्द्रले कारवाहि गरेपछि केहि समयको लागी सुनको तस्करी रोकिएको थियो देशमा बहुदलीय ब्यबस्थाको पुनर बहाली भए पाछि सुन तस्करिको लाइन बहुदलीय नेताहरुले खोलिदिए त्रिभुवन अन्तर्राष्ट्रिय  बिमान स्थल भएर निर्वादरुपले सुनको तस्करी हुन सुरु भयो जुनसुकै दलको सरकार बनेपनि सुनको तस्करी रोकिएन । अहिले भारतले सरक्षण दिएको अण्डरवल्ड डन छाेटा राजन गिरोहको सुराकिको आधारम एक कुण्टल सुन पक्राउ परेपछि फेरि एक पटक सुन तस्करिले चर्चा पाएको छ । सुन तस्करी प्रकरणमा को फस्छन को फस्दै भन्नेकुरो गौण हो जो जो सङ्लाग्न छन अनुसन्धानको दायरामा आउलान तर सुनको तस्करी रोकिने वाला छैन किन भने अब सुनलाइ पाउडर बनाएर र एनर्जि डिरिङ्क भनी रुप परिवर्तन गरि तस्करी भैरहेको छ । क्रमस

Leave a Reply

Your email address will not be published. Required fields are marked *