January 15, 2026
Parsa, Nepal

समाज

देश प्रदेश २ समाज हेडलाइन

बीरगञ्जमा शान्ति बहालीको प्रयास, आज ४ बजे हिन्दु–मुस्लिम संयुक्त सद्भाव र्‍याली

बीरगञ्ज । पछिल्ला केही दिनदेखि बीरगञ्जमा देखिएको धार्मिक प्रदर्शन, आन्दोलन र त्यसबाट उत्पन्न तनावलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय पर्साले कडा निर्णयहरू लागू गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले परिस्थितिलाई सामान्य बनाउने उद्देश्यसहित आज अपराह्न ४ बजे बीरगञ्ज बजार क्षेत्रमा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको

Read More
देश प्रदेश २ समाज हेडलाइन

मस्जिदमा तोडफोड र कुरान जलाउने घटनाबाट सुरु भएको धार्मिक उन्मादः TikTok मार्फत सामाजिक सद्भाव बिगार्नेसमेत पक्राउ

धनुषा २१ पुस । धनुषा जिल्लामा मस्जिदमा तोडफोड गरी पवित्र कुरान जलाइएको घटनाबाट सुरु भएको धार्मिक उन्माद फैलाउने प्रयासमा संलग्न व्यक्ति तथा सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधा उपमहानगरपालिका–६ मा रहेको मस्जिदमा तोडफोड गरी मस्जिदभित्र रहेका कागजात तथा पवित्र कुरान जलाइएको घटनाले जिल्लाको सामाजिक सद्भावमा खलल पुर्‍याउने

Read More
समाज हेडलाइन

त्रिपुराका वरिष्ठ पत्रकारमाथि दुर्व्यवहारप्रति सार्क पत्रकार फोरमको आपत्ति

पर्सा १२ कात्तिक । सार्क पत्रकार त्रिपुराका वरिष्ठ पत्रकार प्रणब सरकारमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ। फोरमका अध्यक्ष राजु लामाका अनुसार आत्मसमर्पण गरेका पूर्व विद्रोही नेता तथा हाल त्रिपुरा विधानसभाका सदस्यले पत्रकार सरकारमाथि झूटो उजुरी दर्ता गरी धम्की दिएका हुन्। फोरमका अध्यक्ष राजु लामाले बुधबार जारी विज्ञप्तिमा पत्रकारमाथि भएको दमन प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको

Read More
देश समाज हेडलाइन

उदाउँदो सूर्यका साथ सम्पन्न भयो श्रद्धा र आस्थाको महापर्व छठ

वीरगंज ११ कात्तिक । लोकआस्था र प्रकृति पूजनको प्रतीक महान पर्व छठ मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ। चार दिनसम्म चलेको यो पर्व भक्तिभाव, कठोर निराहार व्रत र सांस्कृतिक उल्लासका साथ सम्पन्न भएकाे छ । अन्तिम दिन व्रतालुहरू बिहानै नदी, पोखरी तथा जलाशयमा पुगेर सूर्यदेव र छठी माताको आराधना गर्दै जलमा उभिएर

Read More
देश समाज हेडलाइन

आज छठ पर्वको मुख्य दिन : सूर्य देव र छठी मातालाई अर्घ्य अर्पण

वीरगंज १० कातिक । तराई–मधेसको सबैभन्दा ठूलो धार्मिक र सांस्कृतिक पर्व “छठ” आज भव्य रूपमा मनाइँदै छ। कात्तिक शुक्ल षष्ठीका दिन व्रतालुहरूले बिहानै स्नान गरेर शुद्ध वस्त्र धारण गरी छठ घाटतर्फ गएका छन्। आज बेलुकी उनीहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा गर्ने छन्। वीरगंजका घडिअर्वा पोखरी, सिर्सिया घाट, राधेमाई, नगवा र मुर्ली

Read More
देश समाज हेडलाइन

लागुऔषधको जालोमा अडकिँदै युवा पुस्ता: वीरगञ्जमा दुई किशोर पक्राउ

वीरगंज ३ कात्तिक । उमेरले त केवल १९ वर्ष, तर हातमा झोला लागुऔषधले भरिएको। सीमावर्ती सहर वीरगंजमा पक्राउ परेका दुई किशोरको कथा अहिले समाजकै लागि चेतावनी बनिरहेको छ। प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले कात्तिक २ गते राति करिब ८ः२० बजे वीरगंज काठमाडौँतर्फ जाँदै गरेको एक सार्वजनिक यात्रु बसमा चेकजाँच गर्ने क्रममा दुई जना युवा यात्रुहरूको

Read More
प्रदेश २ समाज स्वास्थ्य हेडलाइन

पर्सा–बारामा हैजा नियन्त्रणका लागि व्यापक खोप अभियान सुरु, स्वास्थ्यकर्मी र स्थानीय निकाय पूर्ण सक्रिय

वीरगंज २६ असाेज । डेढ महिनादेखि पर्सा र बारा जिल्लामा फैलिएको हैजा र झाडापखालाको जोखिम अझै उच्च रहँदा, नेपाल सरकारले असोज २६ गतेदेखि व्यापक हैजा विरुद्धको खोप अभियान सुरु गरेको छ। वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप खाएर अभियानको शुभारम्भ गरेका थिए । उनले खोप

Read More
देश समाज हेडलाइन

९ किलो सुन काण्डमा माओवादी उपाध्यक्ष महरा पक्राउ, राजनीतिक वृत्तमा हलचल

काठमाडौं २६ असाेज । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले राजधानी काठमाडौंबाट पक्राउ गरेको छ। केही दिनअघि उनले संलग्न रहेको भनिएको ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान अघि बढिरहेको थियो। सोही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि बोलाइएका महरालाई प्रहरीले आज थप प्रमाण संकलनका क्रममा नियन्त्रणमा लिएको हो। पुलिस

Read More
देश राजनिती समाज हेडलाइन

संविधान बचाउन युवाहरू एकजुट हुनुपर्नेमा वीरगञ्जमा जोड

वीरगंज २५ भदौ  । निषेधाज्ञाबीच वीरगञ्जको घण्टाघरमा बिहीबार साँझ नेपाली कांग्रेस निकट युवाहरूले संविधानको किताब हातमा लिएर प्रदर्शन गरेका छन्। संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षण मागसहित उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्नुपर्ने आवाज पनि उठाए। घण्टाघर परिसरमा भेला भएका युवाहरूले संविधान नै सर्वोच्च मूल्य भएको र यसको रक्षाका लागि देशभरका युवाहरू एकजुट हुनुपर्नेमा जोड दिए।

Read More
देश प्रदेश २ समाज हेडलाइन

मेयर सिहको ठेकेदार अनियमित असुली गर्दैगर्दा पक्राउ । ठेक्दार सहित ८ जना बाउन्सर प्रहरी हिरासतमा ।

बीरगंज जेष्ठ । बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहका मानिस सञ्जय पटेलले गिट्टी बालुवाकाको कर उठाउन लिएकाे ठेक्कामा अबैध असुली गरेकाेले पर्सा प्रहरीद्वारा पक्राउ परेका छन । बीरगंजको भेडाहा खोलाबाट उत्खनन गरिने गिट्टी बालुवाको कर उठाउने ठेक्का मेयर सिहले आफ्नै मानिस सन्जय पटेलकाे शिव शान्ति कन्स्ट्रक्सनलाइ दिएका थिए । ठेक्का कम्पनीले गिट्टी बालुवा ढुवानी गर्ने

Read More