बीरगंज ०२ चैत ।
बीरगंज महानगर पालिकाका प्रमुख राजेशमान सिह सहित चार जना विरुद्ध सरकारी कागजात किर्ते मुद्दा दर्ता भएको लामो समय बितिसक्दा पनि स्थानीय प्रशासनले कार्वाही प्रकृया अगाडि नबढाएको भन्दै निबेदकहरुले सयुक्त विज्ञप्ति जारी गर्दै स्थानिय प्रशासनकाे भर्त्सना गरेका छन । जनमत पार्टीका जिल्ला अध्यक्ष मुकेश दिवेदि , नेपाली काग्रेंसका बिकास तिवारी , ने क पा एमालेका अजय गुप्ता , रा स्व पा का दिलिप कुमार कुर्मी ,रा प्रा पा का जलेस्वर शर्राफ र अखिल क्रान्तिकारी (एमाले) का अनिल पटेलले सयुक्त रुपमा बिरगंज महानगर पालिकाका प्रमुख राजेशमान सिह सहित चार जना विरुद्ध सरकारी कागजात किर्ते गरेकोले कानुनी कार्वाही भनी स्थानिय प्रहरी प्रशासनमा मिति २०८० माघ २९ गते मुद्दा दर्ता गरेका थिए मुद्दा दर्ता भएको लामो समय बितिसक्दा पनि स्थानिय प्रशासनले कार्वाही प्रक्रिया नबढाएकोले घोर भर्त्सना गर्छौ भनेका छन निबेदकहरुले सयुक्त रुपमा विज्ञप्ति जारिगर्दै कार्वाही प्रक्रिया अगाडि बढाउन जाेडदार माग गर्दछौ भनिएको छ स्थानीय प्रशासनले कानुनि कार्वाही अगाडि नबढाए आफुहरुले कडा आन्दोलन गर्ने र त्यस्को परिणामको जिम्मेवारी स्थानिय प्रशासनले लिनुपर्छ भनिएको छ । विज्ञप्तिमा चैत ३ गते देखी चरणबध्द आन्दोलन गर्ने पनि उल्लेख रहेको छ ।
देश
प्रदेश २
समाज
हेडलाइन
सरकारी कागजात किर्ते मुद्दाको कार्वाही प्रक्रिया आगाडि नबढाएको भन्दै स्थानीय प्रशासनको भर्त्सना ।
- २ चैत्र २०८०, शुक्रबार
- 370 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार