बीरगंज १२ मङ्सिर ।
सशस्त्र प्रहरी बल नेपालले बीरगंज भन्सार एरिया बाट स्रोत नखुलेको दश लाख नेपाली रुपिया सहित भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला पूर्वी चम्पारण रक्सौल बस्ने बर्ष २३ को उमेश यादव रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताउनु भयो ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण बिरगंज र सशस्त्र प्रहरी बल प्रस्ताबित सिमा सुरक्षा बलको सयुक्त टोलिले रक्सौलबाट बीरगंज तर्फ आउदै गरेको बि आर ०५ एआर ८१०१ नम्बरको भारतिया मोटरसाइकिल बीरगंज भन्सार एरियामा रोकि चेकजाँच गर्दा चालकले लगाएको हेल्मेटमा लुकाई छिपाइ राखेको दश लाख बरामद भएको थियो । बरामद भएको रकम सहित भारतिय नागरिकलाई आबस्यक कार्वाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण बीरगंजका सूचना अधिकृत तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सङ्गम श्रेष्ठले जानकारी दिनुभएको छ ।
अर्थतन्त्र
देश
प्रदेश २
हेडलाइन
सशस्त्र प्रहरी द्वारा स्रोत नखुकेको दश लाख रकमसहित भारतिय नागरिक पक्राउ ।
- १२ मंसिर २०८०, मंगलवार
- 590 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार