काठमाडौं,२४ असोज । गत शनिबार इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणपछि द्धन्द्धग्रस्त क्षेत्रका नेपाललाई उद्धार गर्न नेपालबाट आजै जाहज पठाइने भएको छ।
नेपाल वायु सेवा निगमको जाहज आजै राती ११ बजे इजरायल पठाउने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। प्रधानमन्त्री र पर्यटनमन्त्रीको छलफलपछि निगमले आजै जाहज पठाउन लागेको हो ।
शनिबार भएको हमास समूहको हमलामा परेर १० जना नेपालीले ज्यान गुमाएका छन् ।
देश
हेडलाइन
नेपाल वायु सेवा निगमको जाहज आजै राती ११ बजे इजरायल पठाउने तयारी
- २४ आश्विन २०८०, बुधबार
- 323 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार