बिरगंज ३० भदौ ।
सरकार गरिब हुँदै छ भने नेपाल सरकारकाे मातहत खटने कर्मचारी धनि हुँदै गएका छन । नारायणी अस्पताल लुट्न माहिर रहेका दामाेदर अधिकारीले नारायणी अस्पतालका नरपिचास साबित भएका छन । वर्षाैं देखि अस्पतालकाे स्टाेरमा बसि अस्पतालकाे श्री सम्पतिकाे दाेहन गर्दै आएका छन् ।
सङघिय सरकारको मातहत रहेको नारायणी अस्पताल बिरगंजमा सरकारले ठुलो अस्पताल भवन बनाउन पुरानो भवन भत्काएको थियो । भवन भत्काउदा निस्किएको इट्टा ,फलामे डण्डि र काठहरु घोटाला भएको छ ।
अस्पतालको डाक्टर नर्स कर्मचारीहरु बस्दै आएको महेन्द्र आरोग्य भन्दा पछाडी रहेको क्वाटरहरु भत्काइएको थियो त्यसरी भवनहरु भत्काउदा निस्किएको इट्टा फलामे डण्डिहरु केकति निस्किएको थियो र के गरियो कुनै पनि किसिमको हिसाब देखिदैन । भवन भत्काउन ठेक्का लगाउनु पर्ने थियो अस्पताल प्रशासनले ठेक्का नलगाई स्टोरका कर्मचारी दामोदर अधिकारिलाई अमानतमा जिम्मेवारी दिइएको थियो अधोकारीले भवन भत्काउदा निस्किएको कवाडी केकति थियो र काहा र कतिमा बिक्री वितरण गरियो त्यस्को कुनै हरहिसाब अस्पतालमा बुझाएका छैनन ।
अस्पतालका एक कर्मचारिको अनुसार भवन भत्काउदा निस्किएको कवाडी २०/२५ लाखमा बिक्री भएको थियो अस्पतालका तत्कालिन मे सु ,लेखा शाखा र स्टोरका कर्मचारी दामोदर अधिकारीले आपसी मिलोमतो गरि रकम हिनामिना गरेका छन ।
देश
समाज
हेडलाइन
नारायणी अस्पतालको पुरानो भवन भत्काउकाइयो भवनको इट्टा ,फलामे डण्डि , सालको काठ खोइ ?
- ३० भाद्र २०८०, शनिबार
- 563 Views
Related Post
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार