काठमाडौं २७ भदाै ।
नेपालमा पहिलोपटक महिला प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । उनी देशको ४२औँ प्रधानमन्त्री बनेकी हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । कार्कीको शपथग्रहण कार्यक्रममा सरकारका उच्च अधिकारी, राजनीतिक दलका शीर्ष नेताहरु र संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति थियो ।
पूर्व प्रधानन्यायाधीश समेत रहेकी सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएसँगै नेपालको इतिहासमा पहिलो महिला कार्यकारी प्रमुख बन्ने गौरव हासिल गरेकी छन् ।
देश
राजनिती
हेडलाइन
नेपालमा पहिलो महिला प्रधानमन्त्री : सुशीला कार्कीले शपथ ग्रहण गरिन् ।
- २७ भाद्र २०८२, शुक्रबार
- 538 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार