April 15, 2026
Parsa, Nepal
देश राजनिती हेडलाइन

नेपाली काग्रेसकाे कार्य सम्पादन समितिकाे आज बैठक

बिरगंज २१ पुस । नेपाली कांग्रेसले आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिकाे बैठम हुने कांग्रेसले जनाएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।
आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गठबन्धनको भागबन्डा बारे समेत छलफल हुने बुझिएकाे छ ।निर्वाचनको मिति नजिकिए पनि सत्ता गठबन्धनले भागबन्डा गरिसकेको छैन ।
एमालेले भने चुनाव हुन लागेका सबै १९ सिटमै उम्मेदवार दिने तयारी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *