बिरगंज २६ मङ्सिर ।
बिरगंज महानगर पालिकामा मेयर र उप मेयर पक्षका कार्यक्रताहरु बिच दोहोरो झाडप भएको छ । प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष उप मेयर पक्षका कार्यक्रताहरुले कब्जा गर्न लाग्दा बिबाद भै दोहोरो झाडप भएको हो ।
मेयर राजेशमान सिहको नया कार्यकक्ष निर्माण भएपछि सिह नया कोठा सरेका थिए भने मेयर सिह बस्दै आएको कोठा प्रमुख प्रशासकीय अधिकृतलाई दिने र प्रमुख प्रशासकीय अधिकृत बस्दै आएको कोठामा पन्जिका अधिकारिको कार्यालय राख्ने निर्णय भएको थियो तर उप मेयर इम्तियाज आलमका कार्यक्रताहरुले पन्जिका अधिकारीलाई दिने भनिएको कोठाको तला फोरेर कब्जा गर्न खोजेपछि मेयर राजेशमान सिहको कार्यक्रताले प्रतिबाद गरेपछि बिबाद चर्केर दोहोरो झप भएको थियो । मेयर सिह भने झडप हुनुभन्दा केहि समय अगाडि कार्यालयबाट बहिरिएका थिए भने उप मेयर आलम भने कार्यालयमा नैथिए ।
दुइ पक्ष बिच तिन पटक झडप भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाको नेतृत्वमा सयौको सङ्ख्यामा प्रहरी परिचालन गरेको थियो प्रहरीले दुबै पक्ष माथी समान्य बल प्रयोग गरेको थियो । प्रहरी परिचालन भएपछि स्थिति सामान्य भएको छ भने प्रहरीकै पहलमा तृपक्ष बार्ता गरि समस्या समाधान गर्ने प्रयास भैरहेको छ । मेयर उप मेयर पक्ष बिच दोहोरो झडप भएपछि क्रमचारिहरु आतङ्कित हुदा सम्पुर्ण प्रशासनिक काम ठप हुदा सेवाग्राही मर्कामा परेका थिए ।
देश
प्रदेश २
हेडलाइन
बिरगंज महानगर पालिकामा मेयर उप मेयर पक्ष बिच दोहोरो झडप ।
- २६ मंसिर २०८०, मंगलवार
- 771 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार