बीरगंज १२ मङ्सिर ।
सशस्त्र प्रहरी बल नेपालले बीरगंज भन्सार एरिया बाट स्रोत नखुलेको दश लाख नेपाली रुपिया सहित भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला पूर्वी चम्पारण रक्सौल बस्ने बर्ष २३ को उमेश यादव रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताउनु भयो ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण बिरगंज र सशस्त्र प्रहरी बल प्रस्ताबित सिमा सुरक्षा बलको सयुक्त टोलिले रक्सौलबाट बीरगंज तर्फ आउदै गरेको बि आर ०५ एआर ८१०१ नम्बरको भारतिया मोटरसाइकिल बीरगंज भन्सार एरियामा रोकि चेकजाँच गर्दा चालकले लगाएको हेल्मेटमा लुकाई छिपाइ राखेको दश लाख बरामद भएको थियो । बरामद भएको रकम सहित भारतिय नागरिकलाई आबस्यक कार्वाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण बीरगंजका सूचना अधिकृत तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सङ्गम श्रेष्ठले जानकारी दिनुभएको छ ।
अर्थतन्त्र
देश
प्रदेश २
हेडलाइन
सशस्त्र प्रहरी द्वारा स्रोत नखुकेको दश लाख रकमसहित भारतिय नागरिक पक्राउ ।
- १२ मंसिर २०८०, मंगलवार
- 307 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
बीरगञ्जमा शान्ति बहालीको प्रयास, आज ४ बजे हिन्दु–मुस्लिम संयुक्त
२२ पुष २०८२, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
मस्जिदमा तोडफोड र कुरान जलाउने घटनाबाट सुरु भएको धार्मिक
२१ पुष २०८२, सोमबार
राजनिती, विविध, हेडलाइन
अमेरिकाको दाबी: भेनेजुएलाका राष्ट्रपति नियन्त्रणमा, ह्वाइट हाउसले भिडियो र
२० पुष २०८२, आईतवार
समाज, हेडलाइन
त्रिपुराका वरिष्ठ पत्रकारमाथि दुर्व्यवहारप्रति सार्क पत्रकार फोरमको आपत्ति
१३ कार्तिक २०८२, बुधबार
देश, समाज, हेडलाइन
उदाउँदो सूर्यका साथ सम्पन्न भयो श्रद्धा र आस्थाको महापर्व
१२ कार्तिक २०८२, मंगलवार