नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको द्वन्द्व अझै कायम
बिरगंज १८ चैत्र। नेपाली कांग्रेसका क्षेत्रीय सभापति मोहम्मद सहाबुदिन विरुद्ध करिब १२ वर्षअघि दायर गरिएको नागरिकता सम्बन्धी मुद्दामा अन्ततः अदालतले उनलाई सफाइ दिएको