बिरगंज १२ मङ्सिर ।
बिरगंज महानगर पालिका वडा नम्बर १४ पिपरा स्थित नर्सिङ मा बि अगाडि वाइपास सडकमा विधार्थीमाथी भएको छुरा प्रहार घटनाको केही बेर मै दाेषिलाई प्रहरीले पक्रउ गरेकाे छ । दोषी विरुद्ध कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा अभिवाहकले किटानि जाहेरी समेत दर्ता गरेका छन ।
घटना बिवरण अनुसार मङ्सिर १२ गते बिहान ११ बजेको समयमा बिरगंज महानगर पालिका वडा नम्बर १४ पिपरा स्थित नर्सिङ्ग मा बि अगाडि वाइपास सडकमा विधार्थीले वीधार्थीमाथि छुरा प्रहार गरि घाइते बनाएका थिए ।
पर्साको सखुवाप्रसौनि गाउपालिका वडा नम्बर २ निवासी कलामुदिन गद्दीका छोरा १९ वार्षिय महमद फिरदोश आलम बीरगंजमा मामाको घरमा बसि नर्सिङ मा बि मा कक्षा १० मा अध्ययनरत थिए । उनिमाथि मङ्सिर १२ गते बिहान ११ बजेको समयमा सखुवाप्रसौनि गाउ पालिका वडा नम्बर २ सकुवहि निवासी रामनारायण यादबको छाेरा बर्ष १९ का सोही विधालयको सोही कक्षामा अध्यनरत अनुराग यादब सहितको ४/५ जनाको समुहले आलम माथी छुरा प्रहार गरेर घाइते तुल्याएका थिए । घटनालगतै घाइते आलमलाई तराई हस्पिटलमा भर्ना गरिएको थियो भने हम्ला गर्ने समुह फरार भएका थिए । घाइते आलमका मामा अजिब आलमले यादब सहितका हम्लावर समुह विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने उधोग अन्तरगत किटानी जाहेरी दिएका छन ।
देश
प्रदेश २
समाज
हेडलाइन
नर्सिह मा बि मा भएको छुरा प्रहार प्रहरीद्वारा अभियुक्त पक्राउ
- १२ मंसिर २०८०, मंगलवार
- 2150 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
बीरगञ्जमा शान्ति बहालीको प्रयास, आज ४ बजे हिन्दु–मुस्लिम संयुक्त
२२ पुष २०८२, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
मस्जिदमा तोडफोड र कुरान जलाउने घटनाबाट सुरु भएको धार्मिक
२१ पुष २०८२, सोमबार
राजनिती, विविध, हेडलाइन
अमेरिकाको दाबी: भेनेजुएलाका राष्ट्रपति नियन्त्रणमा, ह्वाइट हाउसले भिडियो र
२० पुष २०८२, आईतवार
समाज, हेडलाइन
त्रिपुराका वरिष्ठ पत्रकारमाथि दुर्व्यवहारप्रति सार्क पत्रकार फोरमको आपत्ति
१३ कार्तिक २०८२, बुधबार
देश, समाज, हेडलाइन
उदाउँदो सूर्यका साथ सम्पन्न भयो श्रद्धा र आस्थाको महापर्व
१२ कार्तिक २०८२, मंगलवार