अमेरिकाको दाबी: भेनेजुएलाका राष्ट्रपति नियन्त्रणमा, ह्वाइट हाउसले भिडियो र तस्वीर सार्वजनिक
काठमाडौँ २० पुस । संयुक्त राज्य अमेरिकाको ह्वाइट हाउस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासम्बन्धी भिडियो तथा तस्वीर सार्वजनिक गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको दाबी गरेका छन्। सार्वजनिक सामग्रीपछि अमेरिका–भेनेजुएला सम्बन्ध थप तनावग्रस्त बनेको छ। ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको भिडियोमा भेनेजुएलामा अमेरिकी सैन्य कारबाही गरिएको र राष्ट्रपति मादुरोमाथि गम्भीर अपराधका आरोप रहेको उल्लेख