वीरगंज १५ फाल्गुन । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास थियो । भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो ।
प्रारम्भिक सूचना अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै जानकारी नभएको दुबै जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन्।
देश
विविध
हेडलाइन
संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प
- १५ फाल्गुन २०८२, शुक्रबार
- 53 Views
Related Post
देश, राजनिती, हेडलाइन
दुई अतिवादले देशलाई पिस्ने खतरा छ । चुनावको पृष्ठभूमिमा
१६ फाल्गुन २०८२, शनिबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
वीरगंजकाे हैजा स्मृतिमा, चुनावी मञ्चमा ‘पानी’को दाबी: प्रदीप यादवमाथि
१० फाल्गुन २०८२, आईतवार
देश, राजनिती, हेडलाइन
उधोग सघंका अध्यक्ष हुदा सिमावर्ती व्यापार समस्यामा मौनता? उम्मेदवार
२ फाल्गुन २०८२, शनिबार