पर्सा १ र २ को मतगणना सुरु
मङ्सिर ०५, पर्सा । पर्सा जिल्ला निर्वाचन क्षेत्र १ र २ को मतगणना सुरु भएको छ । बिहान १० बजे देखि मत गणना सुरु गर्न भनिएपनी करिब अढाई घण्टा ढिलो गरि सुरु गरिएको पर्सा १ का मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले बताउनु भयो । ४ वटा निर्वाचन क्षेत्र भएको पर्साको १ र २ को