वीरगन्ज २८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा हातपातको प्रयास भएको छ ।
समृद्धिका लागि संकल्प यात्राका क्रममा धनकुटा प्रबेश गर्ने वित्तिकै अध्यक्ष ओलीमाथि दुर्व्यवहार भएको हो ।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका स्थानीय महेश राईले स्वागतको क्रममा ओली माथि दुर्व्यवहार गरेका छन।
हातपात गर्ने प्रयास गरेका राईलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको धनकुटाका प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले जानकारी दिनुभएको छ ।
दुर्व्यवहारको कारण खुल्न नसकेको भएपनि कोशी प्रदेश नामाकरणको विषयलाई लिएर पहिचाहनबादीहरुले ओली लगायतका केही नेताहरुलाई प्रदेश प्रवेशमा नै रोक लगाउने भन्दै आएका थिए ।
Related Post
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार
देश, राजनिती, हेडलाइन
पर्साका ४ वटै क्षेत्रमा रास्वपा अगाडि, कांग्रेस–एमाले पछि
२३ फाल्गुन २०८२, शनिबार